स्वतन्त्र चालक संघको विशेष भेलाले पनि श्रममन्त्रीमा सन्तोष श्रेष्ठको नाम सिफारिस

काठमाडौं, २३ कार्तिक २०८२ चन्द्रगिरी नगरपालिका–स्थित त्रिभुवन पार्कमा आज सम्पन्न स्वतन्त्र चालक संघ नेपालको विशेष भेलाले संगठनको नयाँ ११ सदस्यीय कार्यसमिति गठन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सन्तोष श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ। मिलन श्रेष्ठको नेतृत्वमा गठित कार्यसमितिमा उपाध्यक्ष: आशुतोस पाण्डे सचिव: सुर्य मल्ल सहसचिव: आकाश अर्याल कोषाध्यक्ष: विशाल मैनाली सदस्यहरू: राजेश […]

पूरा पढ्नुहोस

८० लाख मजदुरले गरे श्रममन्त्रीमा सन्तोष श्रेष्ठको नाम सिफारिस

कार्तिक १२ काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रीविहीन रहँदा, देशभरका यातायात र निर्माण क्षेत्रका श्रमिक संगठनहरूले सन्तोष कुमार श्रेष्ठलाई मन्त्रीमा सिफारिस गरेका छन्। नेपाल भरी पेशेवर रूपमा सवारीसाधन चलाउने चालकहरूको स्वतन्त्र संगठन स्वतन्त्र चालक संघ नेपाल र देशको भौतिक पूर्वाधार निर्माणमा अतुलनीय योगदान दिँदै आएका डोजर तथा हेभी […]

पूरा पढ्नुहोस

जेन–जी आन्दोलनको मानवीय क्षति र भौतिक आक्रमण इतिहासकै दु:खद र महँगो रहेको अपरेटर संघको निष्कर्ष

३० भदौं, काठमाडौँ – नेपाल हेभी इक्विपमेन्ट राष्ट्रीय स्वतन्त्र अपरेटर संघले जेन–जी आन्दोलनको क्रममा भएका मानवीय क्षति र भौतिक सम्पत्तिमाथि भएका निर्मम आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ। संघका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ र महासचिव डिल्लिराज खड्काको हस्ताक्षर रहेको जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७० भन्दा बढी युवाप्रति श्रद्धाञ्जली अर्पण र परिवारजन प्रति समवेदना […]

पूरा पढ्नुहोस

प्रचण्डका ८ राजनीतिक धोका

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समकालिन राजनीतिका निकै चतुर र गतिशिल नेताका रूपमा परिचित छन् । धेरैले उनलाई परिस्थितिको मुल्याङक गरी तत्काल निर्णय लिएर जोखिम मोेल्न सक्ने राजनीतिज्ञ भएको मान्दछन् । कतिपयले प्रचण्ड अस्थिर, बोलिको ठेगान नभएका, धोकाधडी राजनीतिको माहिर खेलाडी र अवसरवादी चरित्र भएको नेता मान्छन् । सत्ता साझेदार दल […]

पूरा पढ्नुहोस

कमल थापाको परिकल्पना गरको रोडम्याप सफल : जित जंग वली

दाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले जन्माएको सिद्धान्त नीति बिचार एजेन्डा लाई बोइल गरेर सरकार मा गएर जनताको काम गरेर सडक र सदन को शक्ति प्रयोग गरेर एक रुपैया पनि भ्रष्टाचार नगरेर आफ्नो मान्यता लाई स्थापित गर्न सकिन्छ भन्ने रोडम्याप को कारण राप्रपाले १४ सिट ल्यायो | कमल थापाले परिकल्पना गर्नुभएको मार्गचित्र एउटा राजनीतिक दल […]

पूरा पढ्नुहोस